एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोपको खण्डन गरेका छन् । शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले ‘उनी शत प्रतिशत झुटो बोलिरहेको’ बताएका छन् । ट्रम्पले भने, ‘म सम्मानका साथ आफ्नो कुरा…