एजेन्सी – ओमानको खाडीमा गत साता दुईवटा तेल ट्यांकरमा भएको हमलासँग जोडिएका केही स्याटलाइट तस्बिरहरु अमेरिकाले सार्वजनिक गरेको छ । उक्त सार्वजनिक तस्वीरसँगै अमेरिकाले मध्यपूर्वमा एक हजार अतिरिक्त सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । पेन्टागनबाट सार्वजनिक भएका तस्बिरहरुमा इरानी सैनिक हमलामा परेको जापानी कोकुका करेजियस जहाजबाट विस्फोटक सामग्री हटाउँदै गरेको देखिएका छन् । अर्को…