काठमाडौं । चीनले आर्थिक बृद्धिलाई बढाउँदै मजबुत अर्थतन्त्र भइरहेको बेला अमेरिकासँग व्यापारिक मतभेद देखिएका छन् । चीन र अमेरिकाबीच आर्थिक द्वन्द्व नै देखिएको छ । हालसम्म अमेरिका विश्व आर्थिक शक्तिराष्ट्र रहेको बेला अहिलेको मुख्य लडाइँ हो – विश्व आर्थिक शक्ति अमेरिका नै कायम रहने कि चीनले खोस्ने ? अमेरिका आन्तरिक जटिलता र समस्यामा रुमल्लिएको बेला…