रुसविरुद्धको साइबर कारबाही रोक्न अमेरिकी रक्षा प्रमुखकाे निर्देशन

काठमाण्डु–अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यो आदेश मस्कोविरुद्ध अमेरिकी कारबाहीको समग्र पुनर्मूल्याङ्कनको एक हिस्सा हो । एएफपीले सोधेको प्रश्नमा पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । एक वरिष्ठ रक्षा अधिकारीले भने, “परिचालन सुरक्षा चिन्ताका कारण हामी साइबर इन्टेलिजेन्स, योजना वा कारबाहीबारे टिप्पणी गर्दैनौँं र…