४९ जना सवार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाण्डु– बस दुर्घटना हुँदा थाइल्याण्डको बैङ्ककमा १८ जनाको मृत्यु भएको छ । बुधबार राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका ३ वटा डबल डेकर बसमध्ये एउटा बस दुर्घटनामा परेको हो। “दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल…