अमेरिका–युक्रेन वार्ता अर्को साता साउदी अरबमा

काठमाण्डु-अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको छ । त्यो वार्ता अर्थपूर्ण हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । जेलेन्स्की पनि साउदी अरब जाने छन् । तर उनी वार्तामा सहभागी हुने छैनन् । आफूहरू चाँडो र दीर्घकालीन शान्ति हासिल गर्न कार्यरत रहेको उनले भनेका छन् । अमेरिकी राष्ट्रपति…