एजेन्सी - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। बालबालिकालाई दिने उपहारको बोरा बोकेर उनी हिँड्दै गरेको तस्बिर र भिडियो अहिले सञ्चार माध्यममा भाइरल भएको छ । ओबामाले बासिंटन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटलका बाल बालबालिकालाई उपहार बाँडेका हुन् । सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी…