पाँच अर्ब डलरको हतियार खरिद सम्झौता गर्न रूसी राष्ट्रपति नयाँदिल्लीमा

काठमाडाैं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार बेलुका नयाँदिल्ली पुगेका छन्।  नयाँदिल्लीमा अवतरण गरेका पुटिनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन्। रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् । रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र…