यस्तो जेलमा १० बर्ष बस्नेछन् पुर्व पाकिस्तानी प्रधानमन्त्री शरिफ

एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम बेलायतबाट फर्कदैँ प्रशासनले विमानस्थलबाटै गिरफ्तार गरेर रावलपिण्डीको अडियाला जेलमा हालेको छ । नवाज सरिफले त्यहाँ १० वर्ष र छोरी मरियमले सात वर्षको जेल जीवन बिताउनु पर्नेछ । जेल अधिकारीका अनुसार दुबैको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसपछि दुईलाई अलगअलग ठाउँमा राखिएको छ ।अधिकारीका अनुसार…