नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा

 नाइजेरिया– नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ । बोकोहराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो । सूचना तथा संस्कृति मन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइबारे भने “सबै ७६ जना किशोरीहरूलाई स्थानीय समयअनुसार बुधबार…