स्लोभेनियाका प्रधानमन्त्रीले दिए राजिनामा, सरकारमा रहेको दलले नसघाएको आरोप

स्लोभेनिया-  स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारले बुधबार अबेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । कानुनी कमजोरीका कारण मुख्य परियोजना अवरुद्ध भएको केही घण्टापछि उनले राजीनामा दिएको अधिकारीहरुले बताएका छन् । सरकारको सवै भन्दा ठुलो परियोजनाको रुपमा रहेको रेलमार्ग सम्वन्धी परियोजनामा सर्वोच्च अदालतले कमजोरी देखाएर रोक्न आदेश दिएपछि उहाँले राजीनामाको घोषणा गरेका हुन् । “जस्ले स्लोभेनीयाको सकारात्मक…