‘असहज’ अवस्थामा अमेरिका जाँदै मोदी

काठमाण्डु-इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाहपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चौथो विदेशी नेता हुन् जो अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित भएपछि ह्वाइट हाउस प्रवेश गर्दैछन् । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि विभिन्न देशमा कर लगाउने घोषणा गरे पनि भारत यसबाट अहिलेसम्म बच्दै आएको छ । यद्यपी ट्रम्पले अमेरिका…