इजरायलले गाजाको अस्पतालमा ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु

काठमाण्डु - गाजास्थित खान युनिसस्थितको एक युरोपेली अस्पतालमा इजरायले गरेको हवाई आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले गाजास्थित अस्पतालमा एकैपटक छ वटा बम खसालेका थिए। ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका थिए। इजरायली सेनाले अस्पतालमुनि रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा…