काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्री विधायक रेखा गुप्तालाई बनाउने निर्णय गरेको छ । भाजपा विधायक दलको बैठकले बुधबार रेखालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनको शपथ भोलि बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखा दिल्लीको शालीमार बाग क्षेत्रबाट निर्वाचित भएकी थिइन् । विधायक दलले उनलाई दल नेता…