काठमाण्डु – क्रोएसियाको प्रहरीले नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने १ कामदारमाथि शारीरिक आक्रमण गरेको आशंकामा पक्राउ परेका चारै जनामाथि घृणाजन्य अपराधको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ । शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय १ विदेशी नागरिक र १ आक्रमणकारी सामान्य…