कास्की – संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाइँदै गरिरहेका सन्दर्भमा यसको कार्यान्वयनको अवस्थालगायत विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल र समाचारदाता…