जनता सचेत हुँदैछन्, नेपालमा वैकल्पिक शक्तिको उदय निश्चित छ : प्रकाशचन्द्र परियार (अन्तर्वार्ता)

काठमाण्डु – नेपाललाई विकास र समृद्धिको यात्रामा अघि बढाउन सन् २०१७ मा उदय भएको विवेकशील साझा पार्टी खासगरी राजनीतिको परिभाषा नै परिवर्तन गर्ने अभियानमा लागेकाे छ ।  गलत राजनीतिक संस्कारको शुद्धिकरण अभियानमा लागेको विवेकशील साझा पार्टी राजनीतिलाई नीतिहरुको पनि सर्वश्रेष्ठ नीति मान्दछ । विवेकशील साझा पार्टीको केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियार नेपालमा वर्षौंदेखि अभ्यास गरिरहेका…