काठमाण्डु – दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिस जन्मेपछिको पहिलो आहार नै दुध हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि कतिपय संस्कारमा दुध अनिवार्य हुन्छ । दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई…