संविधान कार्यान्वयन गर्ने क्षमता सरकार र राजनीतिक दलले देखाउनुपर्छः सुवास नेम्वाङ (अन्तर्वार्ता)

काठमाण्डु – नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अतुलनीय भूमिका खेलेका थिए । भिन्न राजनीतिक आन्दोलन, सिद्धान्त र पृष्ठभूमिबाट आएका राजनीतिक दललाई निरन्तर…