एजेन्सी– चिनियां जनमुक्ति सेना र भारतिय सेनाबीच लद्दाखमा भिडन्त हुंदा २० भारतिय सैनिकको मृत्यु भएको घटनापछि चीनले तिब्बतमा सैन्य अभ्यास जारी राखेको छ । दुवै देशबीच सीमा क्षेत्रमा तनाव वढिरहेको बेला चीनले तिब्बतको उच्च भूभागमा सैन्य अभ्यास गरिरहेको खुलासा भएको हो । ग्लोबल टाइम्सले सैन्य अभ्यासमा सहभागी पीएलएका ब्रिगेड कमाण्डर झाङ जिलियांगलाई उधृत गर्दै चिनियां…