काठमाण्डु – दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश : चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ ? पार्टीका एजेण्डालाई जनतामाझ पु¥याउने र जनताका सुझावसहित मत माग्ने काममा व्यस्त…