मैले चर्को भाषण र चुनावी आश्वासन बाँड्ने गरेको छैन् : रेखा शर्मा (अन्तर्वार्ता)

काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि दाङक्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी रेखा शर्मा घोराही–१८ मसिना निवासी हुन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन् । स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष हुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष…