कोशीमा असंवैधानिक काम भयो,न्यायका लागि सर्वोच्च अदालत जान्छु : केदार कार्की (अन्तर्वार्ता)

काठमाण्डु -कोशी प्रदेशको मुख्यमन्त्री एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की बन्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । कार्कीले दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्…