ढाकामा नेपाली विद्यार्थी सुरक्षित : परराष्ट्र

काठमाण्डु-नेपालको परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनतर नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको जनाएको छ । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तत्काल कुनै थप सहयोग आवश्यक भएमा ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको…