भारत र चीनपछि दाहाललाई अमेरिकाको बधाई

काठमाण्डु - अमेरिकाले प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक संजालमार्फत दाहाललाई बधाई दिएका हुन् । अमेरिकाले नयां सरकारसंग मिलेर काम गर्न आतुर रहेको जनाएको छ । थम्पसनले नेपाल र अमेरिका बीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार…