काठमाण्डु- नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले कुनै पनि नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले वक्तव्य जारी गर्दै आफ्नो नियोगका कार्यवहाक वाङ सिनले नेपाली शीर्ष नेताहरूलाई नभटेको दावी गरेको हो । चिनियाँ राजदूतावासका कार्यवाहक सीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र…