काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले भेटवार्ता गरेका छन्। चिनियां दूतावासका कार्यवाहक राजदूतले शनिबार राप्रपा अध्यक्ष लिङ्देनसँग भेटवार्ता गर्दै सत्ता समीकरणबारे चासो राखेका हुन् । उनले राप्रपाको सरकारमा सहभागी हुने सम्भावनाबारे समेत जिज्ञासा राखेको स्रोत बताउंछ । चिनियां दूतले राप्रपाका अध्यक्षलाई भेटेको यो…