काठमाण्डु- चीनबाट चिनियां कम्युनिष्ट पार्टीका एक उच्च तहका नेताको आगमन हुने भएको छ । चीनको छिङहाई प्रान्तका पार्टी सचिवको नेतृत्वमा एक प्रतिनिधी मण्डल जेठ तेस्रो साता काठमाण्डौं आउने भएको हो । छिङहाई प्रान्तका पार्टी सचिव छन् काङ नेतृत्वको टोली साताव्यापी भ्रमण आउंन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणपछि चीनबाट…