कतारका अमिर काठमाण्डु पुगेलगत्तै राष्ट्रपति पौडेलसँग भेटवार्ता, के भयो कुराकानी ?

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि…