प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाण्डु – संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार बसेको सुनुवाइ समिति बैठबले १६ भदौदेखि सुनुवाइ गर्ने निर्णय गरेको छ । बैठकमा प्राप्त उजुरीहरु सांसदहरुलाई वितरण गरी उजरीहररूमाथि सांसदहरूले अध्ययन गरेपछि १४ भदौमा उजुरीकर्ताहरुलाई उजुरीको कारण र आधारबारे सोधपुछका लागि बोलाउने निर्णय गरिएको छ । उजुरीकर्तासँग छलफल सकिएपछि १६ भदौदेखि…