प्रधानमन्त्री प्रचण्डसँग संयुक्त राष्ट्रसंघका सहायक महासचिवको शिष्टाचार भेट

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवं संयक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल र यूएनडीपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए । सल्लाहकार…