काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाई कार्यक्रममा सहभागी भएका छन् । भारतिय राजदूत क्वात्रा विदेश सचिवमा बढुवा भएपछी मंगलवार लैनचौरस्थित उनको निवासमा आयोजना गरिएको भोजमा प्रधानमन्त्री देउवा ७ : ३५ मा पुगेका थिए । उनि ८ : ५ मिनेटमा त्यहांबाट बाहिरिएका थिए । बिदाई भोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,…