काठमाडौं- नेदरल्याण्डको इन्टरनेशल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट पिएचडी गरेकी डा.विमला पौडेल राई परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । सत्तारुढ दलहरुबीच सोमबार राति भएको मन्त्रालय बाँडफाँडमा परराष्ट्र मन्त्रालयसहित ८ मन्त्रालय नेकपा एमालेको भागमा परेका थिए । नेपालको कुटनीति क्षेत्र विज्ञ मन्त्री नभएका कारण बरालिएको भन्दैं आलोचना भइरहेका बेला एमालेको परराष्ट्र मन्त्रालयमा विज्ञ मन्त्री पठाउन लागेको हो…