काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । यसअघि राष्ट्र बैंकका गर्भनर समेत भइसकेका नेपाल नेपाली कांग्रेससंग आवद्ध छन् । सरकारले सय रुपैयांको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको उनले सार्वजनिक रुपमै विरोध गरेका थिए । सल्लाहकार नेपालले सार्वजनिक पदमा बसेर नेपालको हित विपरित बोलेको भन्दै उनको सर्वत्र आलोचना भएको थियो…