काठमाण्डु - ‘नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण आदानप्रदान कायम रहेको छ’ सन् २०१९ अप्रिल २५ मा चीनको भ्रमण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो धारणा व्यक्त गरेकी थिइन्। यो अभिव्यक्ति दिँदा राष्ट्रपति भण्डारी भिक्षु ह्वेन साङको प्रतिमा स्थापित पल्लो शान्सी प्रान्तको सिआनस्थित ‘ता यान था’ नामक प्यागोडा परिसरमा उभिएकी थिइन्। इतिहासमा…