काठमाण्डु - परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुब्बालाई बिहिबार सांझ अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई काठमाण्डौंको मोडल अस्पतालमा उपचारका लागि लगिइएको थियो । सुब्बालाई त्यहां मृत घोषित गरिएको छ । परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत सुब्बा बिहिबार सांझसम्म कार्यालयको काममा थिईन । कार्यालयको काम सकेर घर फर्कने…