काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेतृत्वले स्वार्थको लागि काम गर्दा नेपाली राजनीतिमा वर्तमान संकट आएको बताएका छन् । बुधबार दिल्लीमा आयोजित नेपालको संवैधानिक विकास पुस्तकको विमोचन गर्दै पूर्वराजदूत पुरीले नेपालमा आफ्नो फाइदाको लागि काम गर्ने सोच कायमै रहेका कारण वर्तमान राजनीतिमा संकट आएको बताएका हुन् । ‘नेपाली राजनीतिमा पछिल्लो समय फाइदाको लागि…