एमसीसी सम्झौतामा सबै दलको एउटै जवाफ : राष्ट्रिय सहमतिबाट मात्रै पास

काठमाण्डु – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमारको टोली अहिले नेपाल भ्रमणमा छ । बिहीबार काठमाण्डु ओर्लीएलगतै उच्चस्तरीय भेट सुरु गरेकी उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव…