काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर चौथाइवालेले आइतवार भेटवार्ता गरेका हुन । भेटमा कांग्रेस महामन्त्री डा. प्रकाशशरण महत समेत सहभागी थिए । भेटपछि ट्विट गर्दै महतले भनेका छन्, ‘मलाई विश्वास छ कि यो बैठक एक नयां सुरुवात…