नेपाल चीनको धेरै लगानी भएको मुलुक हो : भारतीय सेनाअध्यक्ष नरवाणे

काठमाण्डु - नेपालबारे विवादस्पद अभिव्यक्ति दिएर विवादमा आएका भारतीय सेना प्रमुख एमएम नरवाणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन् । यसअघि उनले चिनको उक्साहटमा नेपालले नयां नक्सा जारी गरेको बताएका थिए । जसको नेपालमा चर्को विरोध समेत भएको थियो । ‘उत्तरपूर्वी क्षेत्रमा विकास हुंदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना…