मकाउमा पोर्न भिडियो सेयर गर्ने ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ

एजेन्सी – मकाउमा ११ जना नेपाली पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोर्न भिडियो सेयर गरेको आरोपमा ११ जना सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको हो । इन्टरपोलले मकाउमा मे र जुलाईमा फेसबुकमा बच्चाको पोर्न भिडियो सेयर गरेको भन्दै त्यहाँको प्रहरीलाई खबर गरेको थियो । दुई मिनेट २९ सेकेन्डको उक्त भिडियो नेपाली युवाहरुले फेसबुकमा सेयर…