‘सम्बन्ध रिपेयर’ गर्ने बाइडेनको रणनीतिः काठमाण्डुमा राजदूतको राजनीतिक दौडधुप बढ्यो

काठमाण्डु – जनवरी २० मा अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको आगमन भएसँगै काठमाण्डुमा राजनीतिक सक्रियता बढेको छ । नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीले बाइडेन प्रशासनको आगमन भएसँगै काठमाण्डुमा राजनीतिक भेटवार्तालाई तिव्रता दिएका हुन् । माघ ७ गते शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले अमेरिकाले बाह्य मित्रहरूसँगको सम्बन्धलाई पहिलेकै अवस्थामा फर्काउने बताएका थिए । डोनाल्ड ट्रम्प…