नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन

काठमाडौं – भारतले नेपालका लागि नयाँ भारतीय राजदूतको रुपमा विनय कुमार क्वात्रालाई छनौट गरेको छ । फ्रान्सका लागि भारतीय राजदूत क्वात्रालाई नेपालका लागि भारतीय राजदूत छनौट गरिएको दुई कुटनीतिक स्रोतले यसको पुष्टि गरेका छन् । क्वात्राले डिसेम्बरको अन्त्यमा कार्यकाल सकिएका भारतीय राजदूत मन्जित सिंह पुरीको ठाउँमा जिम्मेवारी सम्हाल्नेछन् । क्वात्रा विगत ३० वर्षसम्म भारतीय विदेश…