नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकालाई स्विकार्य छैन् : अमेरिकी राजदूत बेरी 

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकाको लागी स्विकार्य नहुने चेतावनी दिएका छन् । इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौंको पेभेलियन हलमा शुक्रवार गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्र्तक्रियामा राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताए । । राजदूत बेरीले अमेरिकाले अघि…