वनमन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता

काठमाण्डु – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन…