चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन् : चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ

काठमाण्डु - चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालका सबै राजनीतिक दलहरुसंग चीनको मित्रवत सम्बन्ध रहेको बताएका छन् । चिनियां राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंमा नेकपाका नेताहरुसंग भेटवार्ता व्यस्त छ । चिनियां प्रतिनिधीमण्डलले नेकपाका नेताहरुसंग भेटवार्ता गरेर पार्टी एकतालाई कायम गर्न सुझाव दिइरहेको बेला…