राजनीतिक संकट आन्तरिक मामिला हो,भारतको सहयोग जारी रहन्छः भारतीय विदेश मन्त्रालय

काठमाण्डु - भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा चौतर्फि विरोध भइरहेको बेला भारतको पछिल्लो धारणा आएको हो । विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने ‘नेपालमा हालै भएको राजनीतिक घट्नाक्रमलाई हामीले ध्यान…