काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् । उक्त अन्तर्वार्ता आज राती ८ बजे जी न्यूजमा आउने उनले बताएका छन् । शनिबार काठमाण्डु आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अोलीको अन्तर्वार्ता लिएको हो । उनले सामाजिक सञ्जालमार्फत आफूले छिमेकी राष्ट्रलगायत समसामयीक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको…