काठमाण्डु – चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल–चीनबीच सीमा समस्या नरहेको प्रष्ट पारेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै राजदूत पाण्डले भारतीय मिडियाले गलत हल्ला फैलाएको र दुवै देशबीचमा सीमा समस्या नरहेको प्रष्ट पारेका हुन् । ‘यस्तो कहिलेकाँही हुन्छ । चीन र भारत दुई छिमेकी हुन् । चीन र भारत नेपालका…