सीमा विवाद समाधानका लागी चांडै परराष्ट्रमन्त्री तहको वैठक हुन्छ : निहार नायक

काठमाण्डु– भारतको रक्षा र परराष्ट्रमन्त्रालयअन्र्तत रहेको मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानमा नेपाल भारत मामिला हेर्ने विज्ञ डा. निहार नायकले सीमा विवादको समाधानका लागी चांडै वार्ता हुने दावी गरेका छन् । भारतको गूप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणपछि दुवै देशबीच चांडै राजनैतिक तहमा वार्ता हुने उनले बताएका हुन् । ‘गोयलको भ्रमणपछि…